काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको पीसीआर परीक्षणमा ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । त्यस्तै देशभर सक्रिय…