काठमाण्डु - सरकारले तेस्रो र चौथो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अस्पताललाई निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नीजि तथा सरकारी अस्पतालहरूलाई पत्राचार गरी २० प्रतिशत बेडसहित तयारी अवस्थामा रहन निर्देशन दिएको हो । साथै मन्त्रालयले अक्सिजनको समेत व्यवस्था गर्न भनेको छ…