काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथामा बैशाख १ गतेदेखि सुरु गरिएको सफाइ अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो । सफाइकोको क्रममा सगरमाथा बेसक्याम्पमा…