सुदूरपश्चिम प्रदेशलाई लुम्बिनी भ्रमणको निम्तो

धनगढी - प्रदेश नं– ५ सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष—२०७६ को तयारीका क्रममा सुदूरपश्चिम प्रदेश प्रदेशलाई निम्तो दिएको छ ।  लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं ५…