काठमाडौं - बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)को दोस्रो अन्तर्रा्ष्ट्रिय शीखर सम्मेलन सुरु भएको छ । सम्मेलन बिहीबार आरम्भ भएपनि बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो। चीन भ्रमणको दोस्रो दिन बिहिबार बेइजिङ पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा रहेको नेपाली टोली शुक्रबार बिहान बीआरआई उद्घाटन…