काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृत्य हुनेमा पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो ।…