कोरोना संक्रमितको उपचारमा नजाने ३० जना चिकित्सक पक्राउ

वीरगंज – कोरोना भाइरसको महामारीमा काम नगर्ने ३० जना चिकित्सक पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगञ्ज महानगर परिसरबाट बिहीबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमी–आइसोलेसन व्यवस्थापन गर्न उनीहरुलाई खटाइएकोमा उनीहरु खटिन र ड्युटी गर्न आलटाल गरेपछि संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साकी…