प्रधानमन्त्री संरक्षक रहेको ट्रष्टको जग्गामा भक्तपुर नगरपालिकाको दादागिरी, गार्डलाई बन्धक बनायो

भक्तपुर – नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी दुई आना एक पैसा क्षेत्रफल जमीनको सुरक्षाका लागि राखिएको सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ । ट्रष्टले आफ्ना नाममा रहेको जग्गाको संरक्षण गर्ने भन्दै मङ्सिर १ गतेदेखि लागू हुने गरी अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा गार्ड राखेपछि नगरपालिकाले तिनलाई…