लाजिम्पाटमा आगलागी, एकको मृत्यु चार घाइते

काठमाडौं - काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुंदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको माहानगरीय प्रहरीले जनाएको छ ।थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम…