क्वालालम्पुर । मलेसियास्थित कोतारायामा एक नेपालीले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झापा काँकडभिटा निवासी याम बहादुर गुरुङ रहेका छन् । अप्रिल २ का दिन बिहान गुरुङको शव आफ्नै कोठा नजिकै भर्याङमा झुण्डिएर आत्महत्या गरिएको अवस्थामा भेटिएको थियो । निजको शवलाई प्रहरीले पोष्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको छ । अन्दाजी ३५ वर्षका निज गुरुङ…