बारा र पर्सामा हावाहुरीबाट भएको घटनाप्रति अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त

काठमाडौं - आइतबार बेलुका बारा तथा पर्सामा अचानक आएको हावाहुरीका कारण कम्तिमा ३० जनाको ज्यान गएको र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको…