लगानी सम्मेलनः आज एक दर्जन परियोजना गरिँदैछ ‘रिजर्भ’

काठमाडौं - काठमाडौंमा जारी लगानी सम्मेलनमा झण्डै एक दर्जनभन्दा बढी परियोजना रिजर्भको तयारी भएको छ। शनिबार १० बजेपछि परियोजना बुकिङु गरिने जनाइएको छ। एक दर्जन परियोजनामा पहिले नै प्रतिबद्धता जनाएका विदेशी लगानीकर्ताहरूले शनिबार अनलाइनमार्फत आवेदन दिन लागेका हुन्। दुईवटा जलविद्युत् आयोजनामा चिनियाँले र एउटा जलविद्युत् आयोजनामा भारतीय लगानीकर्ताले लगानी गर्ने तयारी भएको लगानी बोर्डले जनाएको…