काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् । लामो समयदेखी अस्वस्थ रहेकी पत्नी सिता दाहालको उपचारको लागी प्रचण्ड चैत ४ गते अमेरिका जान लागेका हुन् । उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका जादैंछन् । वासिङटन डिसीस्थित नेपाली दुतावास स्रोतकाअनुसार सिताको उपचार वाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा हुनेछ । प्रचण्ड करिव…