परम्परागत ज्ञान र सीपको उपयोग गर्दै लैजानुपर्छः वनमन्त्री बस्नेत

काठमाडौं - वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतको उचित परिचालनका लागि परम्परागत ज्ञान र सीपको उपयोग गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । मन्त्री बस्नेतले वन स्रोतको उपयोग स्थानीय समुदायको गरिवी निवारणमा केन्द्रीत गर्ने योजना अघि सारे । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गरिवी निवारण र जीविकोपार्जनमा वन क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने…