काठमाण्डु- इजरायल–हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको अन्त्येष्टि अघि शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनकाे आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो । राष्ट्रिय सम्मानसहित जोशीको…