देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो । बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको छ । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन…