काठमाडौं– एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बबालाल साहलाई नेकपा निकटका विद्यार्थी संगठनले कालोमोसो दलेका छन् । कीर्तिपुरबाट बल्खु आउने क्रममा बाटोमा हिँड्दै गर्दा सहायक डिन साहले यौन दुर्व्यवहार गरेको आरोप एक छात्राले लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ। अहिले छात्रा र सहायक डिन साह दुवैलाई…