मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि नगर्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ-आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका छन्। २९औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भने ।…