काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजस्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ अनुसार संघ, प्रदेश र…