रुकुम (पूर्व)को सदरमुकाम विवाद संवैधानिक इजलासमा

रुकुम पूर्व - सदरमुकामसम्बन्धी विवाद संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशमानसिंह राउतको आइतबारको पूर्ण इजलासले सो मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको हो । संविधानसँग बाझिने खालका मुद्दालाई सर्वोच्चले संवैधानिक इजलासमा पठाउने गरेको छ । सरकारले निर्णय गरिसकेको र सो निर्णय खारेजको मागसहित परेको मुद्दामा सर्वोच्चले लामो समय बहस गर्दै संवैधानिक इजलासमा पठाएको…