रविको समर्थनमा युवाहरु मर्न तयार, भने : रविलाई फसाउन दिदैनौं

काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा युवाहरुको ठूलो जमात यतिबेला देशभरका विभिन्न ठाउँमा एकजुट भएर उनको रिहाईको लागि सडकमा प्रद्धर्शन गरिरहेका छन् । रवि लामिछानेको लागि कत्तिले गोली खान तयार भएको बताइरहेका छन् भने कत्तिले रविलाई भगवानको दर्जा समेत दिइरहेका छन् । यस्तै सडकबाटै युवाहरुले रविलाई प्रधानमन्त्री समेत घोषणा…