काठमाडौं – बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव ३१ घण्टापछि नेपाली सेनाले व्यवस्थापन गरेको छ । गुल्मी मदाने गाउँपालिका पुर्कोटदहका संक्रमित शिक्षकको शव सेना र प्रहरीले शुक्रबार उठाएको हो । वैशाख ३१ गते रुपन्देहीको क्रिमशन अस्पतालमा भर्ना भएका उनलाई जेठ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । अस्पतालले बिहीबार बिहान ७ बजे…