प्रदेश ५ : यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ—प्रदेश ५ सरकारले विभिन्न निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले वन निर्देशक नियुक्ति गरेको छ, भने दाङ र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेशको वन निर्देशकमा जगदिशप्रसाद गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्यूठान जिल्लाको लुङ्ग्ग्री–माडी सिञ्चाई आयोजनाको लागि अस्थायी दरबन्दी सृजना गरी कार्यालय स्थापना गर्ने भएको छ । जसको…