अन्ततः रहेनन् गुल्मीका कारोना संक्रमित, उपचारको क्रममा निधन

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिएका छन् । पेशाले शिक्षक रहेका संक्रमितको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा भेन्टिलेटरमा…