कोरोनाको आशंकामा रौतहटमा डिस्चार्ज भएका युवक अस्पताल भर्ना

काठमाडौं – रौतहटमा कोरोना संक्रमण भएर डिस्चार्ज भएका एक युवकलाई पुनः अस्पताल लगिएको छ । वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचाररत संक्रमित युवा वैशाख १४ गते फूलमालासहित डिस्चार्ज भएका थिए । अस्पतालका चिकित्सकहरुले रौतहट घर भएका ती युवकको रिपोर्ट संकास्पद भएकाले पुनः अस्पताल भर्ना गरिएको बताएका छन् । उनलाई पुनः कोरोना संक्रमण भएको आशंका गरिएको…