पिठुवा खानेपानीले १० हजार लिटरसम्मको पानीको शुल्क छुट दिने

चितवन -  पिठुवा खानेपानी तथा सरसफाई उपभोक्त संस्थाले खानेपानीको महसुल छुट दिने भएको छ । उपभोक्ताहरु लकडाउनको समस्यामा परेको भन्दै सो संस्थाले उपभोक्तालाई न्यूनतम महसुल छुट तथा जरिवाना पनि नलिने निर्णय गरेको संस्थाका अध्यक्ष आशिक तमाङले जानकारी दिए । १० हजार लिटर पानी उपभोग गरेवापत ग्राहकले मासिक रुपमा तिर्दै आएको शुल्क छुट दिने निर्णय गरेकोे…