नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस, सीडीपीले दियो ५ वर्षे अवधि

काठमाण्डु – नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रको सूचिमा उक्लिने भएको छ । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिश गरेको छ । सीडीपीले स्तरोन्नतिको तयारीका लागि ५ वर्षको अवधि दिने निर्णय गरेको हो । सामान्यतयाः स्तरोन्नति तयारीका लागि ३ वर्षको अवधि दिइने भएपनि नेपालले…