बर्दिया - गुलरिया नगरपालिका-६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ४६ ग्राम ४ सय ३० मिलिग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका-१ घर भएका २८ वर्षीय राजन रावल, कैलाली लम्की चुवा नगरपालिका-५ घर भएका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लु नगरपालिका-७ घर भएका २७ वर्षीय आकाश शाह र…