धनगढीकी महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

डडेल्धुरा – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिलाको छैटौं पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब…