तीन बर्षभित्र विद्युत चुहावट १७ प्रतिशतमा झार्ने सरकारी तयारी

काठमाडौं- सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले आर्थिक वर्ष २०७७-७८ सम्ममा विद्युत् चुहावट १६.९ प्रतिशतमा पुरयाउने लक्ष्य राखेको हो । हाल…