काठमाडाैं - कोरोना भाइरस सन्त्रासबीच आज शनिबार शुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् । हिजरी संवत्को रमदान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि महोत्तरीका इस्लाम धर्मावलम्बीले कोभिड–१९ को महामारी रोकथामका लागि घरघरै गर्न थालेका हुन् । संसारभरि कोरोना सन्त्रास छाएका बेला पवित्र रमदान महिना शुरु भएको…