कराते संघका अध्यक्ष र कोषाध्यक्षले गरे मास्क र पिपिई सहयोग

काठमाडौं – नेपाल क्योकुशिन कराते संघका अध्यक्ष र कोषाध्यक्षले विश्वप्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रयोग गरिने मास्क र पिपिई सहयोग गरेका छन् । अध्यक्ष दमन बस्नेत र कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले सिन्धुली क्योकुशिन कराते संघ (इको) का अध्यक्ष रितेस बिकलाई क्लब फिप्टीको तर्फबाट ५०० थान मास्क र १५ थान पिपिई हस्तान्तरण गरेका…