काठमाडौं – सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ । अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम नेपालमा पनि रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने बताएका हुन् । सरकारका प्रवक्ता डा. खतिवडाले छिमेकी मुलुकहरुमा कोरोना…