बैतडी - अपरिचित व्यक्तिको कुटाइबाट आइतबार राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। राति करिब १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी जसु र उनकी २१ वर्षीया बुहारी…