आईजीपी खनाल भन्छन् -निर्मला हत्या प्रकरण हतारमा नतिजा खोज्दा कमजोरी भयो

काठमाडौं - सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत भएको स्वीकार गरेका छन् । निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका…