काठमाडौं - सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ। भारतीय सहयोगमा निर्मित ३५ किमि दूरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ। यसअघि भारतबाट भाडामा रेल ल्याएर मंसिरदेखि रेल सञ्चालन गर्ने तयारी थियो। ‘ तर रेल नहुँदा समस्या भएको थियो । ’ अब आफैं रेल किन्ने निर्णय भएको छ। यसले गर्दा रेल सञ्चालनमा ढिलाइ…