काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई सरकारले तिब्रता दिने बताएका छन् । बिहिबार राष्ट्रिय सभामा विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा सांसदहरुको प्रश्नको जवाफदिंदे यसअघि ३० किलोमिटर ट्रयाक बनाउने काम पूरा गरेको बताउँदै मन्त्री महासेठले रेलमार्ग निर्माणलाई तिव्रता दिने बताएका हुन् । उनले पूर्व पश्चिम विद्युतीय रेलमार्गको…