पत्नी र दुई छोरीसहित युएई उडे अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहाल र तीनजना बच्चासहित बिहान ९ः३० बजे युएई प्रस्थान गरेका नेकपा अध्यक्ष प्रचण्डको यो भ्रमण लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा तय भएको उनका प्रेस सहयोगी…