आईएमएस ग्रुपका अध्यक्ष मलहोत्राद्धारा पत्रकार महासंघलाई सात हजार मास्क हस्तान्तरण

काठमाडौं - आईएमएस गु्रपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल पत्रकार महासंघलाई सात हजार मास्क हस्तान्तरण गरेका छन । बुधबार रास्ट्रिय पत्रकारिता दिबसको अवसर पारेर मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य ,उपाध्यक्ष दिलिप थापा , महासचिब रमेस बिस्टलगायत पदाधिकारीको उपस्थितिमा पत्रकारहरुलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो…