काठमाडौं - सर्वोच्च अदालतमा (आज) सोमबार टीकापुर घटनासम्बन्धी मुद्दाको कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ । गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक…