नानीमैया कटवाल सप्तरी - सप्तरीमा १२ वर्षदेखि साङ्लोमा बाँधिएका एक मानसिक रोगीको उद्धार भएको छ। अग्निसाइर कृष्णसवरन गाउँपालिका(१ का ४४ वर्षीय उमाकान्त चौधरीलाई साङ्लाबाट मुक्त गरिएको हो। सप्तरीस्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार उनको उद्धार भएको हो। उनलाई हटौंडास्थित आश्रममा राखेर उपचार तथा स्याहार…