बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन् : राष्ट्रपति भण्डारी

भरत केसी - निरु गौतम बुटवल - राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताइन्। राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिएको योगदानकै कारण उनीप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले बुद्धका उपदेश र मार्गदर्शनलाई स्वीकार गरी…