प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा सुदूर पश्चिम पृतना निरीक्षण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार दिपायलस्थित सुदूर पश्चिम पृतना हेडक्वाटर , धनगढीस्थित ५ बाहिनी अड्डा र बोराडाँडीस्थित ७ नं. युद्धकवच गुल्मको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना, बाहिनी र गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । साथै, उनी आज…