एजेन्सी - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन फ्रान्समा हिंसात्मक बन्दै गएको छ। विरोधप्रदर्शनहरूका क्रममा आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच सबैभन्दा ठूला झडपहरू भएका थिए। प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका थिए। फ्रान्सको राजधानी पेरिसमा थुप्रै घण्टासम्म प्रदर्शन भएको छ । प्रदर्शनकारीले…