नेपाली सेनाका १८७ जनामाथि कोटमार्शल, १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद

काठमाडौं - नेपाली सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदहरुको भर्नामा अनियमितता गरेको आरोपमा १७३ जनालाई कारबाहीको फैसला गरेको छ । जसमा १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने कतिपयलाई बढुवा रोक्का र सचेत गराउने कारबाही गरिएको छ । गत जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन…