एचआइभी संक्रमितलाई उपचारको कमी हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं - ३१ औं विश्व एड्स दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले सबै संक्रमितलाई निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत संस्थालाई आग्रह गरेका छन्। एचआइभी एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक…