सांसदलाई ६ करोड किन दिने ? : सर्वोच्च

काठमाडौं – निर्वाचन क्षेत्रको विकासका लागि सांसदलाई ६ करोड बजेट दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज पहिलो सुनुवाई भएको छ । सर्वोच्च अदालतले सरकारलाई सांसदलाई ६ करोड दिने निर्णय किन गरेको भन्दै प्रश्न गरेको छ । अधिवक्ता पारसमणि भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा नेतृत्वको संवैधानिक इजलासले सरकारलाई लिखित…