काठमाडौं – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) मा प्रकाश प्रसाद पोखरेल नियुक्त भएका छन् । पोखरेल यहि असार १ गतेदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । आज संघको केन्द्रीय कार्यलयमा नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई संघका प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारी लगायत…