पीडित परिवारको गम्भीर आरोप : प्रहरी हवल्दार छोराको हत्यारालाई प्रहरीले नै जाेगाउन खोजे

काठमाडौं - प्रहरी हबल्दार रमेशकुमार थापा गत जेठ २३ गते सल्यानमा मृत फेला नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतक हवल्दारका बुबा भूपालबहादुर थापाले पत्रकार सम्मेलनमा आफ्नो छोराको मृत्यु नभएर रहस्यमय तरिकाले हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले…