महेश सिंह महतो लहान – सिरहाको ठाडी भन्सार कार्यलयमा चारपांग्रे भारतीय नम्बरको गाडीको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी)को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ । एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी…